दफा
सर्वेक्षण प्रतिवेदन पेस गर्नु पर्ने
अनुमतिपत्र प्राप्त संस्थाले यस नियमावली बमोजिम सर्वेक्षणको काम सम्पन्न भएको मितिले तीस दिनभित्र सर्वेक्षण प्रतिवेदनको तीन प्रति र सोको विद्युतीय प्रति मन्त्रालयले तोकेको अधिकारी समक्ष पेस गर्नु पर्नेछ।